dfggLo dGqLM
Cl¢jFjF k|wFg
   

;lrjM
lbg]zxl/ clwsF/L
 
a

"ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम" को रुपमा आ.व. २०३९।०४० मा शुरु भएको महिला विकास अभियान कार्यक्रमहरुबाट प्राप्त उपलव्धी, अनुभव र समसामयिक आवश्यकताका आधारमा २०५२ असोज ६ गते " महिला तथा समाज कल्याण मन्त्रालय" को स्थापना भयो ।
                                                                                    

 
संगठन संरचना नियम तथा नीति   ऐन/कानुन कार्ययोजना निर्देशिका
 

महिलासाग सम्वन्धित
महासन्धी, ईच्छाधिन
आलेख तथा ऐन, नियमहरु

मानव बेचबिखन तथा
ओसारपसार (नियन्त्रण) ऐन,

2064 र नियमावली, 2065

 

      

    

     

     

 

 

महिलासाग सम्वन्धित :
लैङ्गकि मूलप्रवाहीकरण, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणको लागि

  • समुदायस्तरमा महिला बिकास कार्यक्रम संचालन, सामाजिक परिचालन क्षमता बिकास , आयआर्जन , संस्थागत विकास
  • घरेलु हिंसाबाट प्रभावित महिलाहरुका लागि १५ जिल्लामा सुरक्षित अल्पकालीन आश्रय सहित सेवा केन्द्र संचालन

                                                                   

  महिला तर्फ :
  • लोकसेवा आयोगवाट लिईने परीक्षामा सहभागि हुने महिलाहरुको लागि विषेश तयारी कक्षा
  • मानव बेचबिखनबाट प्रभावितहरुका लागि पुनस्र्थापन केन्द्र संचालन
  • राष्ट्रिय लैंगिक/महिला नीति तर्जुमा

                                                                  

 
 
बालसुधार गृहको निरिक्षण
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विषयमा प्रमुख जिल्ला अधिकारीहरुसाग अन्तरक्रिया"
"नयाँ नेपाल निर्माण कोष" मा दिनको तलब बराबर रकम जम्मा
राष्ट्रिय महिला आयोगको प्रतिवेदन प्रस्तुत
चिनिया राजदूतको माननीय मन्त्रीसंग भेटघाट
संयुक्त अधिराज्यका सांसदको माननीय मन्त्रीसंग भेटघाट
.
.
.
.
   


© Copyright Ministry of Women, Children and Social Welfare 2013, All rights reserved.
Designed and Developed by: Computer Hut Traders