मन्त्री :
माननीय कुमार खड्का
सचिवः
विष्णुप्रसाद लम्साल

मुख्य क्रियाकलाप



प्रमुख कार्यक्रमहरु

मानव बेचबिखन नियन्त्रण विषयक अभिमुखिकरण कार्यक्रमू चैत्र १८-१९, २०६९ बिराटनगर

महिलासाग सम्वन्धितस्
लैङ्गकि मूलप्रवाहीकरण, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणको लागिः

  •  समुदायस्तरमा महिला बिकास कार्यक्रम संचालन, सामाजिक परिचालन क्षमता बिकास , आयआर्जन , संस्थागत विकास
  •  घरेलु हिंसाबाट प्रभावित महिलाहरुका लागि १५ जिल्लामा सुरक्षित अल्पकालीन आश्रय सहित सेवा केन्द्र संचालन
  •  लैङ्गकि सम्पर्क निकायको रुपमा सम्पर्क सुत्र र सहजकर्ताको भूमिका निर्वाह
  •  नीति निर्माण तहमा महिलाहरुको सहभागिताको लागि क्षमता अभिबृद्धि
  •  लैङ्गकि सम्पर्क बिन्दुहरुको बैठक
  •  लैंगिक हिंसा निवारण कोषको ब्यवस्थापन तथा संचालन ।
  •  महिलाहरुको लागि लोकसेवा आयोगवाट लिईने परीक्षाको विषेश तयारी कक्षा
  •  राजपत्र अंनकित ९अप्राविधिक०
  • राजपत्र अंनकित तृतीय श्रेणी ९अप्राविधिक०
  • मानव बेचबिखनबाट प्रभावितहरुका लागि पुनस्र्थापन केन्द्र संचालन -सिन्धुपाल्चोक, काठमाडौं ,कैलाली, झापा, पर्सा, चितवन, रुपन्देहि, बााके०
  • वादी समुदायका परिवारका लागि घर विकास योजना संचालन
  • विपन्न महिलालाई वस्तुगत टेवा सहित सीप विकास तालीम दिई व्यावसायिक महिला समुह विकास कार्यक्रम
  •  विद्यालय विमुख किशोरीको वहुआयामिक विकास कार्यक्रम
  • एशियाली विकास बैंकको ऋण सहयोगमा १५ जिल्लामा लैङ्गकि समानता तथा महिला सशक्तिकरण आयोजन संचालन
  •  व्ाएच् को सहयोगमा ५ जिल्लामा जोखिममा रहेका तथा द्वन्द्वबाट प्रभावित बालबालिका एवं परिवारकालागि बिकेन्दि्रत सहगोग सुदृढीकरण आयोजना संचालन

बालबालिकासाग सम्वन्धित

  •  बाल गृहहरु संचालन (विराटनगर, राजविराज,, वीरगंज, बुटवल)
  •  बालबिज्याईमा परेका बालबालिकाहरुका लागि सुधार गृह संचालन -युसेफ नेपाल संगको सहकार्यमा (सानो ठिमी) भक्तपुर, कास्की र विराटनगर
  • बालबालिका खोजतलास समन्वय केन्द्रको संचालन ९टे।नं। १०४ भृकुटीमण्डप ०
  • बाल हेल्पलाईन टे।नं। १०९८ ऋध्क्ष्ल् लाई अनुदान
  • आपतकालिन बालउद्घार कोष ब्यवस्थापन र संचालन
  • सिंहदरवार परिसर भित्र दिवा शिशुस्याहार केन्द्र संचालन
  • विदेशी नागरिकलाई नेपाली बालबालिका धर्मपुत्र, धर्मपुत्री दिने कार्य
  • द्धन्दवाट प्रभावित बालबालिकाहरुको पुनस्र्थापना कार्यक्रम
  • बाल अधिकार सम्वन्धि महासन्धीको प्रतिवेदन तयार गरी ग्ल् बाल अधिकार समितिमा पठाईएको

अपाङ्गता भएका व्यक्तिसागसम्वन्धित

  • परिचय पत्र वितरण
  • संस्थागत अनुदान कार्यक्रम
  • पााच वटा क्षेत्रमा अपाङ्गता सम्वन्धी सूचना केन्द्रको व्यवस्था
  • ७५ जिल्लामा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम ।
  • कास्कीमा त्बपष्लन ीष्दचबचथ संचालनको लागि सहयोग ।
  • वेवारिसे अपाङ्गता भएका महिलाहरुको लागि छात्रावास संचालनको लागि सहयोग
  • अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन ।
  • अपाङ्गता सम्वन्धी रेडियो तथा टेलिभिजन कार्यक्रम
  • अपाङ्गता भएका दृष्टिविहिनहरुलाई शिक्षामा पहंुच पुर्याउन सिडि ९श्रवण० तथा क्यासेट वितरण ।
  • मष्तिस्क पक्षघात भएकालाई त्बपभ ऋबचभ एचयनचभ
  • सुष्त मनःस्थिति भएका व्यक्ति तथा तिनका अभिभावकलाई सशक्तीकरण कार्यक्रम
  • वाल अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्यक्रम ।
  • लैङ्गकि तथा यौनिक अल्पसंख्यक सहयोग कार्यक्रम ।

ज्येष्ठ नागरिकसंग सम्वन्धित

  • पााचै बिकास क्षेत्रमा ज्येष्ठ नागरिक आरोग्य आश्रम । बृद्धाश्रम निर्माण अनुदान
  • काठमाण्डौमा पुष्पलाल सर्जक आश्रम स्थापनाको लागि अनुदान
  • बृद्धाश्रम संचालन (पशुपति)
  • बृद्धाश्रम तथा दिवासेवा केन्द्रलाई संस्थागत अनुदान


संघ संस्था संग सम्वन्धित कार्यहरु

 समाज कल्याण परिषद् मार्फत अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरुद्वारा प्रस्तुत साधारण सम्झौता तथा परियोजना सम्झौताहरुको कार्यक्रम विश्लेषण, सहजीकरण तथा सिफारिश गर्न गठित समितिको सचिवालयको काम गर्ने,

 अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थामा कार्यरत विदेशी भ्हउबतचष्बतभ हरुको गैह्र पर्यटकीय र औपचारिक प्रवेशाज्ञाको सिफारिश गर्ने,

 अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था तथा गैह्र सरकारी संस्थाहरुले आयात गर्ने सामाग्रीहरुमा प्रचलित आर्थिक ऐनको प्रावधान अनुसार भन्सार तथा मूल्य अभिबृद्धि कर छुट दिन सिफारिश गर्ने,

 गैह्र सरकारी संस्थाहरुको दर्ता गर्ने सम्बन्धमा मन्त्रालयको राय उपलव्ध गराउने,



समस्या तथा चुनौतीहरु

 महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सबै क्षेत्रगत निकायहरुमा मूलप्रवाहीकरण गर्ने ।

 महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, यौनिक तथा लैंगिक अल्पसंख्यक विरुद्ध हुने विभेद, सामाजिक कुरीति र हिंसा नियन्त्रण ।

 ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, हिंसामा परेका व्यक्तिहरुको सामाजिक सुरक्षाको प्रत्याभूति ।

 मन्त्रालयको कार्यक्षेत्रको ९महिला , बालबालिका ,ज्येष्ठ नागरिक, अपांगता लैगिंक तथा यौनिक, गैर सरकारी संस्था०तुलनामा न्युन बजेट

 महिला बिकास कार्यक्रमको कार्यक्षेत्र बिस्तार अनुसार बित्तीय तथा जनशक्तीको अभाव ।

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको नियमन तथा अनुगमन ।

 समाज कल्याण ऐन समय सापेक्ष नभएको,



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :