कल्पवासीहरुको सम्बन्धमा गरिएको अध्ययन प्रतिबेदन,२०७३



कल्पवासीहरुको सम्बन्धमा गरिएको अध्ययन प्रतिबेदन,  २०७३

हिन्दुधर्ममा आस्था राख्ने मानिसहरुको जिवनको अन्तिम उद्देश्य प्रसिद्ध तिर्थस्थलमा देह त्याग गर्दा त्यस पछिको जिवन जन्ममृत्युको बन्धनबाट मुक्त भई ईश्वरको नजिक रहन पाउने विश्वास गरिन्छ । केही दशक अगाडिसम्म नेपालबाट समेत वृद्धवृद्धाहरु काशीवास जाने र त्यही देह त्याग गर्ने प्रचलन छदैथियो । अहिले काशीवास जाने क्रम घटेको छ तापनि नेपालकै प्रसिद्ध तिर्थस्थल जस्तो पाल्पाको रिडी, स्याङ्जाको केलादीघाट तथा तनहुँको देवघाटमा कल्पवास वस्ने प्रचलन रहेकै छ ।

 

डाउनलोड

 

 



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :