मन्त्री :
माननीय कुमार खड्का
सचिवः
विष्णुप्रसाद लम्साल

बिशेष पत्रकार सम्मेलन

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको बिशेष पत्रकार सम्मेलन कार्यक्रममा माननिय मन्त्रि कुमार खड्काज्यूले मिति २०७३ माघ ६ गते मन्त्रालयको कार्यभार सम्हालेदेखि  अहिलेसम्मका केहि कार्य र आगामी योजनाका बारेमा जानकारी गराउनुभयो |



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :